नेभिगेशन
सिएन ग्यालरी

यसरी हटाउँदैछ महानगरले मापदण्ड विपरितका होडिङ बोर्ड (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरित राखिएका होडिङ बोर्डहरु हटाइरहेको छ । आज माइतीघर क्षेत्रमा मापदण्ड विपरित राखिएका होडिङ बोर्डहरु हटाएको हो  । 

 

महानगरले ३/१० साइजको बाहेकका बोडहरु हटाइरहेको छ । महानगरपालिकामा कर बुझाउँदा ३/१० साइजको मात्र कर बुझाएको तर बोर्ड त्यो भन्दा फरक राखेका सम्पूर्ण होटल, अफिस, अस्पतालसमेतको होडिङ बोर्डहरु हटाउन थालेको हो । 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्