साताको सात तस्बिर

शनिबार, पुस २३, २०७९

शनिबार अंग्रेजी नया बर्ष २०२३ को स्वागत अनि २०२२ को बिदाइमा ठमेलमा नचाइएको लाखे नाच ।

 

आइतबार राजधानीमा पौष १७ गते मनाउने अन्तरास्ट्रिय टोपी तथा पोशाक दिवशको अवसरमा महिलाले टोपी लगाउदै फोटो खिच्दै।

 

 

सोमबार काठमाडौँ महानगर अगाडी नगरबासीहरु खुला मंचलाइ खुलै रहन दिउ ,भएको पार्किङ्ग नै व्यवस्थित गरौँ भन्दै मेयर बालेनको तस्बिरसहित धर्ना दिँदै ।

 

 

मंगलबार महानगरले अब्यबस्थित सशुल्क पार्किङ्ग हटाएर नाे पार्किङ्ग को बोर्ड रखेपछी देखिएको दरबारमार्गको सफा अनि खुल्ला तस्बिर।

 

 

बुधबार टोखाका चाकु उद्योगीहरु आउदो मागेसंक्रान्तिको लागे बिशेष मसला सहितको चाकु बनाउँदै।

 

 

बिहिबार अन्तरास्ट्रिय फुडवएर जुत्ता मेलाको उट्घाटनमा सरिक भएका सम्मानीय रास्ट्रपति जुत्ता मेला अवलोकन गर्ने क्रममा।

 

 

शुक्रबारको दिन अर्थात् पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म निरन्तर लाग्ने माधवनारायणको मेलाको पहिलो दिन सालीनदि मेलामा ब्रतालुहरु।

 

 

 

 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  ०८:४६
प्रतिक्रिया दिनुहोस्