पार्किङ हटाएपछि सुन्दर देखियो दरबारमार्ग [फोटो फिचर]

बुधबार, पुस २०, २०७९

काठमाडौंको सबैभन्दा व्यस्त मध्येको एक स्थानको हो दरबार मार्ग । तर, सडकमा गरिएको पार्किङका कारण सार्वजनिक सवारी आवागमनमा अवरोध थियो भने पैदलयात्री पनि सहजै यात्रा गर्न सक्दैनथे । 

 

 


दरबारमार्गको सडकमा हुँदै आएको पार्किङ मंगलबारबाट काठमाडौं महानगरपालिकाले हटाएको छ । 

 


दरबारमार्गको सडकमा सवारी साधन पार्किङ हुन नदिन महानगरका प्रहरीहरु तैनाथ गरिएका छन् । 

 


सडकमा हुने चार पाङ्ग्रे र दुुई पाङ्ग्रे सवारी साधनको पार्किङ हटाएपछि दरबारमार्ग खुल्ला र सुन्दर देखिएको छ । 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्