नेभिगेशन
अर्थतन्त्र विविध

सुनको भाउ बढ्यो

काठमाडौँ –सुन चाँदीको भाउ मङ्लबार पनि बढेको छ । सुनको भाउ तोलामा ९ सय रुपैयाले बढेर १ लाख २ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


सोमबार सुनको भाउ तोलामा १ लाख १ हजार ७०० रुपैयाँ थियो । यस्तै, मङ्गलबार चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँमा पुगेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध