नेभिगेशन
अर्थतन्त्र विविध

कुमारी बैङ्कको सीइओमा अर्याल

काठमाडौँ –कुमारी बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रमेशराज अर्याल नियुक्त भएका छन् ।


कुमारी र एनसीसी बैङ्कको एकीकृत कारोबार सुरु भएको छ । मर्जपछि कुमारी बैङ्कको नामबाट एकीकृत कारोबार सुरु गरेको हो । जसको नयाँ सीइओमा अर्याल नियुक्त भएका हुन् ।


बैङ्कको सञ्चालक समितिको बैठकले अर्याललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।


कुमारी बैङ्कका सीइओ रामचन्द्र खनाल मर्जरपछि वरिष्ठ सीइओ बनेका छन् ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध