नेभिगेशन
अर्थतन्त्र विविध

नेपाल इन्भेष्टमेन्ट र मेगा बैङ्कलाई मर्जर गर्न स्वीकृति

काठमाडौँ –नेपाल इन्भेष्टमेन्ट बैङ्क र मेगा बैङ्कको मर्जरलाई राष्ट्र बैङ्कले अन्तिम स्वीकृति दिएको छ । 


राष्ट्र बैङ्कको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट र मेगा बैङ्कको मर्जरलाई अन्तिम स्वीकृति दिएको हो । 


मर्जरपछि ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क’को नामबाट एकीकृत कारोबार सुरू हुने छ । २७ पुसदेखि एकीकृत कारोबार सुरू गर्ने तयारी बैङ्कको छ । आइतबारदेखि कुमारी र एनसीसी मर्जर भएर एकीकृत कारोबार सुरु गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध