नेभिगेशन
अर्थतन्त्र विविध

‘अवार्डस फर कर्पाेरेट एक्सिलेन्स २०२२’बाट १८ कम्पनी सम्मानित

काठमाडौँ–करर्पाेरेट कल्ब नेपालले ‘द एचआरएम नेपाल अवार्डस् फर कर्पाेरेट एक्सिलेन्सी एण्ड द एचआरएम नेपाल अवार्ड फर डिष्टिङगुइस्ड सर्भिस २०२२’ को दोस्रो संस्करण सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका हुन् ।


आगामी दिनमा यस कार्यक्रमलाई विभिन्न क्षेत्रमा लागि परेका सबैको साझा कार्यक्रम बनाउने विश्वासका साथ अघि बढिरहेको आयोजक कमिटीका अध्यक्ष मोहन ओझाले जानकारी दिए । 


‘अवार्डस फर कर्पाेरेट एक्सिलेन्स २०२२’ बाट १८ वटा संस्था सम्मानित भएका छन् । त्यस्तै ‘अवार्डस फर डिष्टिङगुइस्ड सर्भिस २०२२’बाट चार कम्पनी सम्मानित भएका छन् ।

 

अवार्ड प्राप्त गर्ने कम्पनीहरू :

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध