दमकलको सरसफाइ (तस्बिरमा)

मंगलबार, पुस १२, २०७९

काठमाडौँ–जुध बारुणयन्त्र अन्तर्गतको हनुमान ढोकामा रहेका दमकलहरूको सरसफाइ गरिएको छ ।

 

जुद्द बारुण यन्त्रका दमकलहरु सशस्त्र प्रहरी बल नेपालका फायर फाइटर , डिजास्टर म्यानजमेन्ट तालीम प्राप्त कर्मचारी र काठमाडौँ महानगरका फायर फाइटरहरुले सरसफाइ गरेका हुन् । 

राख्दा राख्दै फोहोर भएका दमकलहरूलाई काठमाडौं महानगरपालिकाले सरसफाइ गरेको हो । 


बारुण यन्त्र राखिएको भवन पनि चर्किएको छ । भवन चर्किए पनिा दमकलहरु सरसफाइ गरिएको हो ।

सबै तस्बिरहरू लक्ष्मी धिमाल

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्