डोल्पामा प्रतिनिधिसभामा बुढा विजयी
सुर्खेत : डोल्पामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा ११ हजार २२५ भोट ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार४९८ भोट ल्याएका छन्।
पूर्व पर्यटन राज्यमन्त्री समेत रहेका बुढालाई सत्तारुढ गठबन्धको साथ रहेको थियो।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:५८
प्रतिक्रिया दिनुहोस्