गुल्मी २ मा एमालेका बिष्टकाे अग्रता फराकिलाे बन्दै

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ–  गल्मी क्षेत्र नं. २ मा नेकपा एमालेको गोकर्ण बिष्टको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार बिष्टले ६ हजार चार सय ४४ मत प्राप्त गरेका छन् । 

 

सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाक्रीले ४ हजार ९४ मत प्राप्त गरेकी छन् । १० हजार ९ सय १३ मत गणना भएको यस क्षेत्रमा बिष्टले २ हजार बढी मतले अग्रता लिइरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:४६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार