नेभिगेशन
समाचार

मानुषीलाई जनसमाजवादीको समर्थन

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईलाई जनसमाजवादी पार्टीका उम्मेदवारले समर्थन गरेका छन्।

काठमाडौं ७ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका जनसमाजवादी पार्टीका नेता शैलेशराज श्रेष्ठले आफ्नो उम्मेदवारी निस्कृय पार्दै मानुषीलाई समर्थन गरेको विज्ञप्ति निकालेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार