नेभिगेशन
समाचार

ओलीले आज कर्णालीका तीनवटा चुनावी सभालाई सम्बोधन गर्दै

काठमाडौँ–नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले कालीकोटको रास्कोट, दैलेखको जम्मुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले शनिबार डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्बोधन गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार