नेभिगेशन
समाचार

सडकदेखी नाइट क्लबसम्म एमाले नै एमाले ( तस्बिरहरु)

काठमाडौँ - चुनावी माहोललाई तताउदै नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली दरबारमार्ग स्थित नाइट क्लब एलओडिमाण शुक्रबार मध्य राती १२ बजे युवाहरूसँग म्युजिकको तालमा झुमिए । नाइट क्लब एलओडिको अफिसियल पेजमार्फत् ओलीको भोट माग्ने नयाँ शैली निकै चर्चामा आयो ।

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा देशभर आयोजना गरिएका चुनावी सभामा व्यस्त पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीको यो नया चुनाव प्रचार–प्रसार शैली बन्यो। अध्यक्ष ओली आगामी निर्वाचनकै सन्दर्भमा युवाहरूको आमन्त्रणमा क्लबमा पुगेको सामाजिक संजाल र क्लबको पेजबाट प्रष्ट भयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार