नेभिगेशन
खेलकुद

रियल मड्रिडको सहज जित

काठमाडौँ – रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शनिवार राति सानदार जित निकालेको छ । घरेलु मैदानमा रियलले सेभियामाथि ३–१ को सहज जित निकाल्यो । जितसङै शीर्षस्थान बलियो बनाएको छ । रियलको जितमा लुका मोड्रिच, लुकास भास्क्वेज र फेडे भाल्भेर्डेले एक एक गोल गरे । जितसँगै रियल ११ खेलबाट ३१ अङ्क जोडेर शीर्ष स्थानमा छ । पराजित सेभिया १० अङ्क जोडेर १४औँ स्थानमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद