नेभिगेशन
सिएन ग्यालरी

तिहारै आयो, लौ झिलिमिली (फोटोफिचर)

काठमाडौँ– हिन्दुहरूको दोस्रो ठूलो महान् चाड तिहार नजिकिँदै जाँदा काठमाडौँ शहर झिलिमिली भएका छन् । घर, पसल, कम्प्लेक्स झकिझकाउ भएका छन् । काठमाडौँको नयाँ सडक स्थित विशालबजार पनि झकिझकाउ भएको छ । यहाँको झिलिमिलीमा सर्वसाधारण फोटो खिच्न र सेल्फी लिन र टिकटक बनाउने भिड नै लाग्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्