नेभिगेशन
समाचार

नेकपा एसकी उम्मेदवार रिता रावल एमाले प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार रिता रावल नेकपा एमालेमा प्रवेश गरेकी छन् । अध्यक्ष केपी शर्मा ओलीलगायतले नेतृ रावललाई सोमबार साँझ खादा र टीका लगाई पार्टीमा स्वागत गरका हुन्।

संविधानसभा सदस्यसमेत रहेकी रावल नेकपा एसनिकट अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव पनि हुन् । विचार नमिल्ने दलहरूबीचको अपवित्र गठबन्धनबाट देश दुर्घटनामा पर्ने साथै नेकपा एसको भविष्य नभएको भन्दै आफू एमालेमै फर्किएको उनले बताइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार