नेभिगेशन
समाचार

कांग्रेसको निर्वाचन प्रचार–प्रसार समिति विस्तार (नामसहित)

काठमाडौं–नेपाली कांग्रेसले निर्वाचन प्रचार प्रसार समिति विस्तार गरेको छ । प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति विस्तार गरिएको हो । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले देहायका सदस्य समिति मनोनयन गरेका हुन् ।      
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार