नेभिगेशन
अर्थतन्त्र विविध

यस्तो छ आजको विनिमय दर

काठमाडाैँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एक को खरिद दर १३१.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.०२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२८.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.६३ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.३६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८३.७० रुपैयाँ रहेको छ भने बिक्री दर ८४.०८ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध