नेभिगेशन
सिएन ग्यालरी

वैदिक सनातन धर्मको रक्षा गर्नुपर्ने भन्दै प्रदर्शन (तस्वीरहरु)

काठमाडौँ– राष्ट्रवादी केन्द्र नेपालले वैदिन सनातन धर्मको रक्षा गर्नुपर्ने माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । त्यस्तै, उक्त प्रदर्शनमा केन्द्र निकट संयुक्त उद्योगी व्यवसायी महासंघले पनि आर्थिक संकट समाधान गर्न माग राखेको छ । उनीहरुले प्रदेश खारेज गर्न र दलाल व्यवस्थाको अन्त्य गर्न पनि माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्