नेभिगेशन
सिएन ग्यालरी

आरआर क्यापसमा पनि जलाइयो राष्ट्रपतिको पुत्ला

काठमाडौँ– गठबन्धन समर्थित विद्यार्थी सङ्गठनले आर आर क्याम्पसमा पनि राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको छ । राष्ट्रपतिले नागरिकता विधेयक पारित नगरेको भन्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठन का केन्द्रिय अध्यक्ष पन्जा सिंहको अध्यक्षतामा पुत्ला जलाएको छ ।
प्रतिक्रिया दिनुहोस्