Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाच्नको लागि सडकमा आएका बालबालिका (फोटोफिचर)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ । आज बाल दिवस । आजको दिन बालबालिकाहरूलाई लक्षित गरी ऊनीहरूको हक अधिकारको बारेमा बोल्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिन्छ । नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । बाल अधिकार भनेको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिश्रण हो । तर के नेपालमा हरेक बालबालिकाहरूले ति हक अधिकार पाएका छन् होला त अहिले बाल दिवस मनाइरहँदा यसतर्फ पनि गम्भिर रुपमा सोच्नु जरुरी रहेको विज्ञहरू बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१०
प्रतिक्रिया दिनुहोस्