राजनीति
समाज
सुरक्षा–अपराध
समाज विविध
विश्लेषण
विचार
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अर्थतन्त्र
बैंक–वित्त
श्रम/राेजगार
पुँजी बजार
उद्यम
अर्थ विविध
कर्पाेरेट
कला
साहित्य
मनाेरञ्जन
खेलकुद
मल्टिमिडिया
सिएन विशेष
प्रदेश
प्रदेश १
मधेस
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
सिएन ग्यालरी
गृहपृष्ठ
राजनीति
समाज
सुरक्षा–अपराध
समाज विविध
विश्लेषण
विचार
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अर्थतन्त्र
बैंक–वित्त
श्रम/राेजगार
पुँजी बजार
उद्यम
अर्थ विविध
कर्पाेरेट
कला
साहित्य
मनाेरञ्जन
खेलकुद
मल्टिमिडिया
सिएन विशेष
सिएन ग्यालरी
सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Weather Update
विविध
आज हरिपरिवर्तिनी एकादशी, यस्तो छ विष्णुले बलिलाई पाताल पुर्याएकाे एकादशीको कथा
सिएन नेपाल
शुक्रबार, मंसिर ९, २०७९
शुक्रबार, मंसिर ९, २०७९
धार्मिक मान्यताअनुसार आज, आषाढ शुक्ल हरिशयनी एकादशीमा सुत्नुभएका भगवान् श्रीविष्णुले निन्द्रा अवस्थामा कोल्टे फेरेको दिन अर्थात हरिपरिवर्तिनी एकादशी । भगवान् हरिले निन्द्रामा कोल्टे फेरी शरीर परिवर्तन गरेको दिन मानेर आजको दिनलाई हरिपरिवर्तिनी एकादशी भनिएको हो । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञ बराबरको फल प्राप्त हुने धार्मिक विश्वास छ । हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरूको नाश गर्न यस एकादशीको व्रतभन्दा ठूलो अरु कुनै उपाय नभएको शास्त्रहरूमा उल्लेख छ । शेषनागको पिठ्यूँमा यसै एकादशीका दिन कोल्टे फेरेका कारण तीनै लोकका स्वामी भगवान् श्रीविष्णुको आज व्रत तथा पूजा गरिन्छ ।
यस्तो छ, हरिपरिवर्तिनी एकादशीको कथा
त्रेतायुगमा विरोचन नामक दैत्यका छोरा बलि भगवान् श्रीविष्णुका परम भक्त थिए । तर उनले इन्द्रसित पुर्वाग्रह रहेका कारण इन्द्रलोक तथा सम्पूर्ण देवताहरूलाई पराजित गरेका थिए । उनले सबै देवतालाई दुखः दिन थाले । बलिबाट आजित भएर वृहस्पतिसहित इन्द्रलगायत सबै देवता श्रीविष्णुकोमा पुगी वेद मन्त्रद्वारा स्तुति गर्न थाले । स्तुतिबाट प्रसन्न भएपछि बलिबाट देवगणलाई मुक्त गराउन श्रीविष्णुले पाँचौं अवतारका रुपमा वामन रूप धारण गरे । भगवान् तेजस्वी बलिकोमा पुगेर आफ्नो पैताला राख्न तीन पाइला भूमि माग्नुभयो । महाबलिले पनि तीन पाइला जमीन अत्यन्तै सानो माग भएको ठानेर दान दिने सङ्कल्प गरे । तर विष्णुले आफ्नो त्रिविक्रम रूपलाई फैलाएर भूलोकमा पद, भुवर्लोकमा जङ्घा, स्वर्गलोकमा कम्मर, महःलोकमा पेट, जनलोकमा हृदय, यमलोकमा कण्ठ, सत्यलोकमा मुख राख्नुभयो भने दोस्रो पद स्वर्गलोकमा राख्नुभयो । केवल दुई पाइलाले सबै संसार ढाकेपछि श्रीविष्णुले अब तेस्रो पाइला कहाँ राखुँ भनेर बलिलाई सोध्दा बलिले वाचा स्वरुप आफ्नो शिर झुकाएर शिरमा राख्न भने । श्रीविष्णुले पनि तेश्रो पाइला उनको टाउकामा राखेर मत्र्यलोक पाताल पुर्यईदिए । विष्णुभक्त बलिले पाताल लोकमा पनि श्रीविष्णुसँगै रहने याचना गरेपछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा श्रीविष्णु स्वरुप रहेको पौराणिक कथा छ । सोही दिनबाट हरेक भाद्रपद शुक्ल एकादशीलाई हरिपरिवर्तिनी एकादशीको रुपमा मानिन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९
०७:२२
प्रतिक्रिया दिनुहोस्
अपडेट
राष्ट्रियसभाको उपाध्यक्षका लागि मनोनयन दर्ता आज
कुवेती दिनार र बहराइन दिनार सबै भन्दा महंगाे, कस्ताे छ अन्य देशकाे विनिमय दर
वृष राशि भएकाले शत्रुमाथि विजयी प्राप्त गर्ने, यस्तो छ अन्य राशिको आजको दिन
स्वास्थ्य क्षेत्रमा सुधारको अठोट लिएको छु : स्वास्थ्यमन्त्री गिरी
‘मापसेमात्रै नभई लापसे गर्ने गाडी चालकसमेत फेला पर्न थाले’
सिएन विशेष
शंकर पोखरेललाई सांसद बनाउने ओलीको तयारी
शुक्रबार, माघ २०, २०७९
क्रसर बन्द गर्ने निर्णय कागजमा हट्यो, व्यवहारमा हटेन
शुक्रबार, माघ २०, २०७९
प्रचण्डले ओलीलाई भने : राष्ट्रपति र गृहमन्त्री माओवादीकै हुन्छ, जे पर्छ बेहाेर्छु
बुधबार, माघ १८, २०७९