राजनीति
समाज
सुरक्षा–अपराध
समाज विविध
विश्लेषण
विचार
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अर्थतन्त्र
बैंक–वित्त
श्रम/राेजगार
पुँजी बजार
उद्यम
अर्थ विविध
कर्पाेरेट
कला
साहित्य
मनाेरञ्जन
खेलकुद
मल्टिमिडिया
सिएन विशेष
सिएन ग्यालरी
गृहपृष्ठ
राजनीति
समाज
सुरक्षा–अपराध
समाज विविध
विश्लेषण
विचार
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अर्थतन्त्र
बैंक–वित्त
श्रम/राेजगार
पुँजी बजार
उद्यम
अर्थ विविध
कर्पाेरेट
कला
साहित्य
मनाेरञ्जन
खेलकुद
मल्टिमिडिया
सिएन विशेष
सिएन ग्यालरी
सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Weather Update
सिएन ग्यालरी
यसरी झुमे नारी पुरुष मेचीमहाकाली सांस्कृतिक मञ्चको तीजमा (फोटो फिचर)
सिएन नेपाल
शुक्रबार, मंसिर ९, २०७९
शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– मेचीमहाकाली सांस्कृतिक मञ्चले त्रिभुवन विश्वविद्यालयमा रहेको शिव मन्दिरमा तीज कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विशेष गरी पश्चिम क्षेत्र, त्यो पनि गुल्मीमा बढी प्रचलित मौलिक भाका गाइएको थियो ।
विशेष गरी तीज महिलाको भए पनि मञ्चको कार्यक्रममा पुरुषहरु पनि छमछमी नाचेका थिए । सोमबार राति दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । नेपाली नारीले यो पर्व विशेष रुपमा मनाउँछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९
०७:२६
प्रतिक्रिया दिनुहोस्
अपडेट
कालीगण्डकीको देवशिला अयोध्यामा
माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक आज
न्यायिक समितिद्वारा न्याय सम्पादन द्रुत गतिमा
एक दिनमै गाैतम अडानी विश्व अर्बपति लिस्टकाे १५औँ नम्बरमा झरे
हत्या आरोपमा श्रीमान जेल परेका थिए, १२ वर्षपछि श्रीमती अर्कैसँग भेटिइन्
सिएन विशेष
तिब्बती शरणार्थी र राष्ट्रपति चुनाव मुख्य चासो
मंगलबार, माघ १७, २०७९
आज माइतीघरमा के छ ?
मंगलबार, माघ १७, २०७९
कानुन मिचेर राष्ट्रपति निर्वाचन मिति घोषणा
सोमबार, माघ १६, २०७९