नेभिगेशन
सिएन ग्यालरी

तीज मनाउँदै युवा संघले गर्‍यो जडिबुटी पुलदेखि गठ्ठाघरसम्म सरसफाई (तस्वीरहरु)

काठमाडौँ– पछिल्लो समय राष्ट्रिय युवा संघ नेपालले सरसफाई कार्यक्रमलाई तिब्रता दिएको छ । आज संघले जडिबुटी पुलदेखि भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्ससम्म सरसफाई गरेको छ । संघले सरसफाई गर्दै हरितालिका (तीज) कार्यक्रम पनि गरेको छ । कार्यक्रममा विभिन्न कलाकारको प्रस्तुती रहेको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्