नेभिगेशन
जीवनयापन

चुट्किला : त्यस्तो ऐना नै भेटिनँ

चुट्किला त्यस्तो ऐना नै भेटिनँ मालिक - जाऊ बजारमा गएर ऐना किनेर ल्याउ जसमा मैले मेरो अनुहार देखुँ । रमेश - (बजारबाट आएपछि) मालिक मैले त्यस्तो ऐना नै भेटिनँ । बजारको सबै ऐनामा मेरो मात्रै अनुहार देखिँदो रहेछ । बाउ पाँच वर्षपछि फर्केर आउँदा मुन्द्रेको बाउ पाँच वर्षपछि अमेरिकाबाट फर्केर नेपाल आएछ । बुवा- छोरा आमा खोई त ? छोरो - आमा त मरिसकिन् । बुवा - अनि तैंले मलाई किन पहिले नै नभनेको त ? छोरा - तपाईं नेपाल आएपछि सरप्राइज दिउँ भनेर । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै