नेभिगेशन
जीवनयापन

मोर्टरबाट पानी तान्ने क्रममा करेन्ट लागेर किशोरीको मृत्यु

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ । मृत्यु हुनेमा खडक नगरपालिका-११ लालपुरका लखन रामकी १६ वर्षीया छोरी कमलाकुमारी राम रहेकी छिन् । नुहाउनका लागि मोर्टरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै