नेभिगेशन
सिएन ग्यालरी

कृष्ण मन्दिरमा कृष्णको विभिन्न अवतार (फोटोफिचर)

काठमाडौँ– श्री कृष्ण जन्माष्टमीको दिन काठमाडौँको हनुमानढोका परिसरमा रहेको कृष्ण मन्दिरमा पनि मेला लागेको छ। काठमाडौँको कृष्ण मन्दिरमा बिहान भक्तालुले पुजा आराधना गर्छन भने काठमाडौँको नेवार समुदायले भने बेलुका साँझ हरेक टोल टोलमा श्री कृष्णको फोटो प्रदर्शन गर्ने गर्दछ। फोटोलाई हरेक भक्तजन तथा यात्रुले अवलोकन गर्ने गर्दछन्। यो तस्वीर काठमाडौँको बाङ्गेमूढा र किलागलको चोक तथा मन्दिरहरूमा सजाएको श्री कृष्ण भगवानको हो । 
प्रतिक्रिया दिनुहोस्