नेभिगेशन
जीवनयापन

चितवनको शक्तिखोर क्षेत्रमा अति भारी वर्षा, होशियारी अपनाउन आग्रह

काठमाडौं - चितवनको शक्तिखोर क्षेत्रमा अति भारी वर्षा मापन भएको छ । पछिल्लो तीन घण्टा शक्तिखोर आसपासका क्षेत्रमा अति भारी वर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले खयर खोला, लोडारी खोलालगायत रत्ननगर र आसपासको ससाना खोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले राति १० बजेसम्म होशियारी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्