नेभिगेशन
समाचार

एमालेको आग्रहमा पाँच दिनलाई सर्‍यो संसद बैठक

काठमाडौं - प्रतिनिधि सभाको बैठक पाँच दिनका लागि सरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको आग्रहमा पाँच दिनका लागि वैठक सारिएको हो ।

अब अर्को बैठक साउन २२ गते बस्ने छ । ‘प्रतिनिधि सभाको अर्को बैठक २०७९ साउन २२ गते आइतबार विहान ११ बजे बस्ने छ’ संसद सचिवालय स्रोतले भन्यो, ‘प्रमुख विपक्षी दलको आग्रहमा संसद बैठक पाँच दिन पछि सारिएको हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार