नेभिगेशन
समाचार

दलले ल्याएको संकट र फोहोर उनीहरुले नै सफा गर्नुपर्छ : कमल थापा

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र/लोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरुले नै गर्नुपर्ने बताएका छन् । ‘एउटा दल असफल भए अर्को दल आउँछ, आउने वातावरण बनाउनु पर्छ’, उनले भनेका छन्, ‘दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ । जनताको निणर्ायक क्षमता बलियो बनाउनु पर्छ । संरचनामा सुधार गर्नुपर्छ ।’ थापाले प्रजातन्त्रको विकल्प नभएको पनि बताएका छन् । ‘प्रजातन्त्र-लोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरुले नै गर्नुपर्छ’, उनले भनेका छन्, ‘एउटा दल असफल भए अर्को दल आउँछ, आउने वातावरण बनाउनु पर्छ । दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ । जनताको निणर्ायक क्षमता बलियो बनाउनु पर्छ । संरचनामा सुधार्नु पर्छ । प्रजातन्त्रको विकल्प छैन ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार