नेभिगेशन
जीवनयापन

भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन (तस्वीरहरु)

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भ्रष्टाचार बढेको भन्दै प्रदर्शन गरेको छ। एमालेका विभिन्न भ्रातृसंस्थाहरूले सोमबार दिउँसो काठमाडौंको वसन्तपुर क्षेत्रका विभिन्न ठाउँबाट निकालेको जुलुस शान्तिबाटिकासम्म पुगेको थियो । उनीहरूले ‘अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको होइन माफियाको सरकार’, ‘बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नारा लेखिएका पोष्टर र ब्यानर बोकेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्