नेभिगेशन
जीवनयापन

नेपाल प्रहरीका ३६ एसपीको पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) हरुको पदस्थापन गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले हालै प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका ३६ जना एसपीहरुको बिहिबार पदस्थापना गरेको हो । हेर्नुस् सूची
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन