नेभिगेशन
जीवनयापन

नेपाल प्रहरीका २४ एसपीको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार २४ जना एसपीको सरुवा गर्ने निणर्य भएको जनाएको छ । यस्तै, यसअघि काज सरुवा भएका एसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ । हेर्नुस् सूची
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन