नेभिगेशन
जीवनयापन

सासद्लाई सतर्कता अपनाउन र मास्क प्रयोग गर्न सभामुखको आग्रह

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले आज बसेको प्रतिनिधि सभाको बैठकमा सासद्लाई मास्क प्रयोग गर्न आग्रह गरेका छन् । उनले भने, ‘ कोभिड १९ को संक्रमण दर लगातार बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकहरुमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नु हुन म आग्रह गर्दछु।'
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन