नेभिगेशन
सिएन ग्यालरी

स्वतन्त्र नागरिक सञ्जालको माइतीघरमा प्रर्दशन

काठमाडौँ– स्वतन्त्र नागरिक सञ्जालले शुक्रबार माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ । दिनेश सुवेदीको नेतृत्वमा नेपालको झण्डा सहित समानुपातिक प्रदेशहरु ,निर्वाचन प्रणाली खारेजी तथा समावेशी सहित पहिलो हुने निर्वाचन प्रणाली कायम गर माग राख्दै शान्तिपुर्ण व्यानर तथा प्लेकार्ड प्रदर्शन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्