नेभिगेशन
सिएन ग्यालरी

पूर्व विशिष्ट पदाधिकारीको सुविधा खारेजीको माग राख्दै स्वतन्त्र नेपाली अभियानको विरोध प्रर्दशन

काठमाडौँ– स्वतन्त्र नेपाली अभियानले पूर्व विशिष्ट पदाधिकारीको सुविधा खारेजीको माग राख्दै आज माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ । उनीहरूले देश लुट्न पाइँदैन भन्दै सुविधा लिएका पूर्व विशिष्ट व्यक्तिहरूको स्केचसहित विरोध प्रर्दशन गरेका हुन् । स्केचमा नेपालका प्रथम राष्ट्रपति रामबरण यादव, राष्ट्रपति विद्यादेवी भण्डारी, माधव नेपाल लगायत छन् ।    
प्रतिक्रिया दिनुहोस्