नेभिगेशन
सिएन ग्यालरी

तस्वीरमा हेर्नुहोस्, रोपाइँमा पर्यटकको रौनक

पोखरा– पोखरा पुगेका विदेशी पर्यटकले पोखरा–२५मा आज आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा सहभागी जनाएका छन् । उनीहरुले रमाइलो मान्दै महोत्सवमा सहभागी भए । यस्तै, उनीहरु हिलोमा डोरी तान्ने प्रतियोगितामा समेत भाग लिए ।   तस्वीर: राधिका कँडेल/रासस
प्रतिक्रिया दिनुहोस्