नेभिगेशन
विज्ञान प्रविधि

विमान दुर्घटना : शव आफन्तलाई हस्तान्तरण (तस्वीरहरू)

काठमाडौँ – तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव आज आफन्तलाई हस्तान्तरण गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा शवको पोर्टमार्टम गरि विहीबार आफन्तलाई हन्तान्तरण गरिएको हो । पोखराबाट जोमसोमका लागि असार १५ गते उडेको तारा एयरको ‘टुवीन्अटर नाइन एनएइटी’ विमान मुस्ताङमा दुर्घटना हुँदा चालक दलका ३ जना र १९ जना यात्रुसहित २२ जनाको मृत्यु भएको थियो । शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्