नेभिगेशन
खेलकुद

क्यानविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ – प्रिमियर लिग (ईपीएल)ले नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध एभरेष्ट सर्वोच्च अदालतमा रिट दायर गरेको छ। ईपीएलका लागि क्यानले स्वीकृति नदिएपछि आयोजक संस्था ईपीएल प्रालिले सर्वोच्च अदालतमा रिट दायर गरेको ईपीएलले बिहीबार विज्ञप्ति निकालेर जनँएको छ । रिटमा ईपीएल निर्वाध रूपमा सञ्चालन गर्न दिनका लागि अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद