नेभिगेशन
सिएन ग्यालरी

माइतीघर मण्डलामा पेट्रोलियमको मूल्यवृद्धि विरुद्ध विरोध प्रर्दशन

काठमाडौँ– काठमाडौँको माइतीघर मण्डलामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विरोध प्रर्दशन भएको छ ।  विरोध प्रर्दशन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्त रुपमा आयोजना गरेको हो ।   प्रर्दशन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, महासचिव रमेश आचार्य, युथ फोर्सका अध्यक्ष पुष्प श्रेष्ठ, अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बराल,लगायतको उपस्थिति रहेको थियो । 
प्रतिक्रिया दिनुहोस्