नेभिगेशन
सिएन ग्यालरी

मतदाता पातलिन थाले (फोटो)

काठमाडौ– स्थानीय तहको निर्वाचनको मतदाता पातलिन थालेका छन् । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म ५० प्रतिशत भन्दा बढी मत खसेको छ । बिहान उत्साहजनक उपस्थिति रहेको मतदाता दिउँसो चर्को घाम चर्किदै जाँदा पातलिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्