नेभिगेशन
सिएन ग्यालरी

यस्तो देखियो जर्सिङपौवा मतदान केन्द्र (फोटो)

काठमाडौँ– शङ्खरापुर  नगरपालिका–३ अन्र्तगत जर्सिङपौवा मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भईरहेको छ । त्यहाँ मतदाताहरुको उल्लेखनीय सहभागिता देखिएको छ । हेरौँ जर्सिङपौवा मतदान केन्द्रका तस्बिरहरु
प्रतिक्रिया दिनुहोस्