राजनीति
समाज
सुरक्षा–अपराध
समाज विविध
विश्लेषण
विचार
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अर्थतन्त्र
बैंक–वित्त
श्रम/राेजगार
पुँजी बजार
उद्यम
अर्थ विविध
कर्पाेरेट
कला
साहित्य
मनाेरञ्जन
खेलकुद
मल्टिमिडिया
सिएन विशेष
सिएन ग्यालरी
गृहपृष्ठ
राजनीति
समाज
सुरक्षा–अपराध
समाज विविध
विश्लेषण
विचार
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अर्थतन्त्र
बैंक–वित्त
श्रम/राेजगार
पुँजी बजार
उद्यम
अर्थ विविध
कर्पाेरेट
कला
साहित्य
मनाेरञ्जन
खेलकुद
मल्टिमिडिया
सिएन विशेष
सिएन ग्यालरी
सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Weather Update
सिएन ग्यालरी
चुनावका लागि घर फर्कनेको लर्को, काठमाडौँ सुनसान (फोटो फिचर)
सिएन नेपाल
शुक्रबार, मंसिर ९, २०७९
शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– शुक्रबार हुने स्थानीय निर्वाचनका लागि काठमाडौँ उपत्यका छाड्नेको संख्या ५ लाख नाघेको छ । बिहीबार पनि विहानैबाट काठमाडौंमा घर फर्कने सर्वासाधारणहरुको भिड देखिएको छ । भोट हाल्न जानेको सङ्ख्या बढेसँगै काठमाडौं उपत्यकामा चहलपहल कम भएको छ । सडकमा सवारीसाधन र नागरिकको चहलपहल पनि कम भएको छ ।
राजनीतिक दलले आफू निकटका मतदातालाई यातायातका साधनबाट गाउँ जाने र फर्किने गाडीको ब्यवस्था गरेका छन् । कतिपय भाडाका र निजी सवारीसाधनबाट पनि घर फर्किएका छन् ।
मत हाल्ने दिन सरकारले सार्वजनिक बिदा दिएको छ । भोलिपल्ट शनिबार र पर्सिपल्ट आइतबार परेको छ । जेठ १ गतेदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयका कारण ३ दिन लगातार विदा परेको छ ।
७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९
०७:११
प्रतिक्रिया दिनुहोस्
अपडेट
माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक आज
न्यायिक समितिद्वारा न्याय सम्पादन द्रुत गतिमा
एक दिनमै गाैतम अडानी विश्व अर्बपति लिस्टकाे १५औँ नम्बरमा झरे
हत्या आरोपमा श्रीमान जेल परेका थिए, १२ वर्षपछि श्रीमती अर्कैसँग भेटिइन्
बीस वर्ष पुगेका सवारी साधनलाई यान्त्रिक परीक्षण गरेर चल्न दिनुपर्ने माग
सिएन विशेष
तिब्बती शरणार्थी र राष्ट्रपति चुनाव मुख्य चासो
मंगलबार, माघ १७, २०७९
आज माइतीघरमा के छ ?
मंगलबार, माघ १७, २०७९
कानुन मिचेर राष्ट्रपति निर्वाचन मिति घोषणा
सोमबार, माघ १६, २०७९