नेभिगेशन
अर्थतन्त्र विविध

इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत

काठमाडौं – इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा आज सूचीकृत भएको छ । कम्पनीको साधारण शेयर ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको कम्पनीले जनाएको हो ।

सर्वसाधारणलाई बिक्री गरेको ५ लाख ५५ हजार ६०० कित्ता शेयर तथा कम्पनीका संस्थापकहरूको ५० लाख ४०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

यो कम्पनीको शेयरको ओपनिङ रेन्जका रूपमा प्रतिशेयर १०५ रुपैयाँ ११ पैसादेखि ३१५ रुपैयाँ ३३ पैसासम्म सीमा तोकिएको छ

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध