नेभिगेशन
अर्थतन्त्र विविध

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति पुग्यो ?

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । निगमले बिहिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रुपैयाँ मूल्य बढाएको जनाएको छ । 

यससँगै अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १३३ कायम भएको छ । यस्तै एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ ।

11.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध