नेभिगेशन
राजनीति

क्यानडानेपाल समाचार प्रभावः देउवाले वेलकम गरेका यादवको सदस्यता खारेज 

काठमाडौं– सशस्त्र प्रहरीका असई थमन विक हत्याका प्रतिवादी देवेन्द्र यादवलाई दिइएको नेपाली कांग्रेसको सदस्यता खारेज भएको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी शुक्रबार दिउँसो यादवको सदस्यता खारेज भएको जानकारी दिएका छन्। 

विज्ञप्तिअनुसार सदस्यता वितरणको विषयमा सभापति शेरबहादुर देउवाको कक्षमा आएर दिलाउने काम भएको तर पछि थाहा पाएपछि खारेज गरिएको कांग्रेसले जनाएको छ।

यो विज्ञप्ति हेर्नुहोस्

528999675_2111345262607354_1020742417630335061_n-1755259930.png
 

क्यानडा नेपालको यो समाचार क्लिक गर्नुहोस् 

सशस्त्र प्रहरी असई विक हत्याका प्रतिवादीलाई देउवाद्वारा कांग्रेसमा ‘वेलकम’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति