नेभिगेशन
राजनीति

नेताले ‘बडीसेमिइङ’ गरेको आरोप लगाउँदै रामकुमारी झाँक्रीले पार्टीलाई पठाएको पत्रमा के–के भनिन्?

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालका बारेमा गरेको टिप्पणी र अर्ली महाधिवेशन माग गरेको विषयले अनेक चर्चा सुरु भएका छन्।

झाँक्रीमाथि पार्टीका नेताले टिप्पणी गरेका थिए। तर, झाँक्रीले पनि उक्त टिप्पणीहरुले आफूमाथि आक्रमण भएको आरोप लगाउँदै पार्टीमा पत्र लेखेकी छन्।

सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र संगठन विभाग प्रमुख बेदुराम भुसाललाई बोधार्थ गरी केन्द्रीय कमिटीलाई लेखेको पत्रमा झाँक्रीले भनेकी छन्,‘मेरो बडी सेमिइङ गरी पार्टीका नेताका टिप्पणी आएका छन्। मलाई हिंसा भएको छ।’

झाँक्रीले के–के लेखिन्? यो पत्र हेर्नुहोस्
received_701506849434589-1751527786.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति