नेभिगेशन
सुरक्षा–अपराध

नआत्तिनुस्, दुःखमा छ नेपाल प्रहरी

काठमाडौं– दुर्गम जिल्ला र त्यहाँका अप्ठ्यारोमा परेका नागरिकको सेवाका लागि नेपाल प्रहरी सहयोगमा खटिँदै आएको छ। 

अपराध अनुसन्धान र सुरक्षा चेकजाँचका निम्ति मात्र नभएर नागरिकको अनेक समस्यामा पनि प्रहरीको सहयोग रहँदै आएको पछिल्लो उदाहरण जाँजरकोटको हो। 

सोमबार जाजरकोट बारेकोट गाउँपालिका–२ लिम्सा बस्ने एक महिला एक्कासी बिरामी भएको अवस्थामा उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकी लिम्सा लगेको छ। जाजरकोट सदरमुकामदेखि प्रहरी टोली खटिएको थियो।

यसबाहेक पनि सामाजिक काममा प्रहरीको हातेमालो आवश्यक हुने अधिकारीहरु बताउँछन्। 

‘समुदाय प्रहरी साझेदारीको अवधारणा भनेको जनताले प्रहरीलाई सूचना दिने मात्र होइन, समस्यामा साथ पाउने पनि उदाहरण हो यो’, प्रहरीका उच्च अधिकारी भन्छन्,‘प्रहरीलाई समुदायले जोड्न जान्नुपर्छ।’

नेपाल प्रहरी, देशको शान्ति, सुरक्षा र कानूनको पालक संस्था, स्वयं गम्भीर समस्यामा परिरहेको अवस्था देखिन्छ। प्रहरी 

संगठनले सधैं संकट, आन्दोलन, अपराध नियन्त्रण, भूकम्प, महामारीजस्ता आपत्कालीन परिस्थितिमा अग्रपंक्तिमा रही जनताको सेवा गर्दै आएको छ। 
सुधार, स्वच्छता, मर्यादा र प्रतिष्ठा फर्काउन यो संस्थालाई साथ प्रहरीले ग्राहयता दिएका छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध