नेभिगेशन
राजनीति

फेसबुकमा ‘सुसाइड नोट’ लेखेर मोबाइल अफ गरी बेपत्ता डाक्टर श्रेष्ठ बालाजुमा सकुशल भेटिए

काठमाडौं– फेसबुकमा ‘अलबिदा’ सहितको सुसाइड नोट लेखी फोन समेत अफ गरी बेपत्ता भएका डाक्टर केशव श्रेष्ठ बालाजुमा फेला परेका छन्। 

प्रहरी टोलीले उनलाई बालाजुमा सकुशल फेला पारेको जिल्ला प्रहरी परिसरले जनाएको छ। उनको खोजीका लागि परिसरको टोली परिचालन गरिएको थियो। 

यो पनि पढ्नुहोस् 

भ्रष्टहरुले दुख दिएपछि डा. श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट प्रकारको विवरण, मोबाइल अफ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी