नेभिगेशन
अर्थ विविध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब लिटरकाे कति ?

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायोजन गरेको हो । 

यससँगै अब पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको छ । बढेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध